Candidate's Photo
प्रेम बहादुर बोहोरा
Candidate's Photo
समिक्च्या बास्कोटा

तुलना गर्नुहोस्




कुल परिणामहरू: 0

फिल्टर

फिल्टर लागू गर्नुहोस्
मेयर
उम्मेदवारीको पद
मेयर
प्रदेश ६ - कर्णाली
प्रदेश
प्रदेश ३ - बागमती
डोल्पा
जिल्ला
काठमाडौं
जनता समाजवादी पार्टी
पार्टी
विवेकशील सज्जा पार्टी
३६
उमेर
४०
पुरुष
लिङ्ग
महिला
सामाजिक कार्यकर्ता/लेखक
पेशा
वकिल, उद्यमी
९८५१००१५६९,
फोन नम्बर
९८५१०६७५०८,
डोल्पा जिल्ला अध्यक्ष
पार्टी पद
विवेकशील सज्जा पार्टी (पार्टी)का केन्द्रीय सदस्य…
एम.ए (समाजशास्त्र) अंग्रेजी र पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर
-
  • 1. शिक्षा नेपाल २०१२ देखि संस्थापक
  • 2. CAHC मा पूर्व सी.ई.ओ
  • 3. कर्णाली समाजमा संस्थापक
  • ४. एक किताब, होप, समुन्नत कर्णालीमा पहलकर्ता र अभियानको नेतृत्व,
  • 5. जनता समाजवादी पार्टी, नेपाल मा डोल्पा जिल्ला अध्यक्ष
-
  • 1. राष्ट्रिय स्तरमा सडक जडानको लागि आवाज उठाइएको (कर्णाली युवाहरू)
  • 2. थुलिवेरी नगरपालिकामा स्थानीय प्रतिनिधिहरूको जवाफदेहिताको लागि आवाज उठाइयो।
-
  • शिक्षा, स्वास्थ्य र रोजगारी (भौतिक र डिजिटल पूर्वाधार)
-
  • यातायात ः बस्तीमा पदमार्ग, सडक र सार्वजनिक यातायात, ठूलीभेरी त्रिपुरासुन्दरी नगरपालिका रिङ्गरोड, हवाई टिकटमा सुधार ।
  • संचारः बस्तीमा इन्टरनेट, फोर जी मोबाइल नेकवर्क ।
  • शिक्षा ः डिजिटल कक्षाकोठा, मोबाइल एप, पुस्तकालय, शौचालय, शिक्षक विश्रामस्थल, खेलमैदान, बालपार्क, स्थानीयता, खस भाषा र जीविकोपार्जनको आधारमा पाठ्याक्रम, अंग्रेजी माध्यममा पठनपाठन, शिक्षक तालिम, फेलोशिपबाट नयाँ शिक्षक, कक्षा बाहिरको शिक्षा, रचनात्मक प्रतियोगिता ं।
  • ठूलीभेरी नगर फेलोशिपः
  •  ठूलीभेरी नपाको शिक्षा, स्वास्थ्य तथा सामाजिक सुधारमा २०० जनालाई २ वर्षे फेलोशिप ।
  •  सृजनात्मक सोँच र कार्यान्वयन योजना भएका बढीमा ११ जनाका लागि दुईदेखि दश लाखसम्म अनुदान ।
  •  अध्ययन र अनुसन्धान गर्ने अध्येता वा विद्यार्थीलाई एक लाखसम्मको शोध अनुदान ।
  •  वार्षिक ५० जनालाई उच्च शिक्षाका लागि देशका अन्य पालिकाका उत्कृष्ट कलेजहरूसँग सहकार्य गर्दै छात्रवृतिको व्यवस्र्था र पाँच जनालाई जनालाई विद्यावरिधी ,(पी.एच.डी), मेडिकल र इञ्जिनियरिङ्गका लागि छात्रवृतिको व्यवस्था ।
  •  ठूलीभेरी नगर प्रतिभा पुरस्कार (साहित्य, शिक्षा, संगित, खेलकुद र पत्रकारिता उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता समिति) ।
  •  केवलकार, र्याप्टिङ्ग, स्किं तथा अन्य दीर्घकालिन अर्थतन्त्रमा प्रभाव पार्ने बृहत परियोजनाका लागि दक्ष जनशक्ति निर्माणका लागि तीन जनालाई फेलोशिपमा अन्तराष्ट्रिय कोर्स लिन सहयोग ।
  • स्वास्थ्य ः टोल क्लिनिक स्थापना, हेल्थ पोष्ट र जिल्ला अस्पतालमा औषधी, जनशक्ति र उपकरण, टेलिमेडिशिन सेन्टर, हेल्थ क्याम्प, प्राकृतिक उपचार केन्द्र स्थापना, पाैिष्टकतामा पहुँच, आयुर्वेदिक केन्द्र, योगा, ध्यान, एम्बुलेन्स संचालन, क्यान्सर, ब्रेन र मुटु अपरेशनका लागि पाँच लाख सुविधा, जटिल रोगका बिरामीहरूलाई उपचारको लागि अस्पताल, अनिवार्य श्वास्थ्य बीमा ।
  • पर्यटन ः डोल्पा गेट वे, पर्यटक सूचना केन्द्र, होटल तथा टि हाउस, साउथ डोल्पा सर्किट पदमार्ग, अन्तरपालिका पदमार्ग, पदमार्गमा धारा, स्नान गृह तथा शौचालय, होमस्टे, रैथाने पसल ।
  • विद्युुत ः सोलार बिजुली बत्ति ।
  • पानी ः बस्तीमा शुद्ध र सफा खानेपानी, बस्तीमा सार्वजनिक धारा र स्नान गृह, ढल निकास ।
  • कृषि ः हेरालो, सिंचाई, दिगो घेराबार, झोल तथा प्राङ्गारिक मल, बीउ बैंक, अन्न भण्डारण तथा कुटन पिसन मेसिन, नगरबासीको खाद्य सुरक्षा तथा सहज उपलब्धताका स्थानीय उत्पादन र सहुलिय मूल्यसहितको ठूलीभेरी सुपर मार्केट सञ्चालन । हरेक बस्तीमा सुपथ पसल तथा स्थानीय उत्पादन संकलन केन्द्र राख्ने ।
  • बन ः जडीबुटी नर्सरी तथा अनुसन्धान केन्द्र, बन संरक्षणमा उपभोक्ता बनसँग सहकार्य ।
  • पशुपालन ः उन्नत पशुपालनका प्रोत्साहन तथा चरन क्षेत्र निर्धारण र नियमन ।
  • सुरक्षा ः नगर प्रहरी स्थापना तथा संचालन ।
  • मिडिया ः नगर एफएम र साप्ताहिक पत्रिका ।
  • खेलकुद ः हिमाली नगर रंगशाला, बस्तीमा एक खेलमैदान, बस्तीमा स्पोर्टस क्लवलाई वार्षिक ५० हजार बजेट, ठूलीभेरी स्पोर्टस एकेडेमी स्थापना, कम्तिमा पाँच खेलको नियमित प्रशिक्षण, वार्षिक रुपमा यार्चा गोल्ड कप (भलिबल, फुटबल र क्रिकेट) ।
  • चिन्तन, विमर्ष र खोजका लागि आईडिया क्याफे । "
-

सम्पर्क गर्नुहोस् :

+९७७ ९८१८५०९६०७

[email protected]

हाम्रो सामाजिक संजाल