हाम्रोबारे
उम्मेदवार खोज्नुहोस्
उम्मेदवार तुलना खोज्नुहोस्
सम्पर्क गर्नुहोस्
Translate to English
प्रेम बहादुर बोहोरा
प्रोफाइल पूरा प्रतिशत
उम्मेदवार तुलना गर्नुहोस्
प्रेम बहादुर बोहोरा
प्रदेश
प्रदेश ६ - कर्णाली
जिल्ला
डोल्पा
पार्टी
जनता समाजवादी पार्टी
आधारभूत जानकारी
उमेर
३६
लिङ्ग
पुरुष
पेशा
सामाजिक कार्यकर्ता/लेखक
इमेल
[email protected]
फोन नम्बर
९८५१००१५६९,
पार्टी पद
डोल्पा जिल्ला अध्यक्ष
शिक्षा
एम.ए (समाजशास्त्र)
अंग्रेजी र पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर
विगतका अनुभव र उपलब्धिहरू
राजनीतिक, सामाजिक र संगठनमा विगतको सम्बद्धता
1. शिक्षा नेपाल २०१२ देखि संस्थापक
2. CAHC मा पूर्व सी.ई.ओ
3. कर्णाली समाजमा संस्थापक
४. एक किताब, होप, समुन्नत कर्णालीमा पहलकर्ता र अभियानको नेतृत्व,
5. जनता समाजवादी पार्टी, नेपाल मा डोल्पा जिल्ला अध्यक्ष
विगतका भूमिकाहरूमा शीर्ष उपलब्धि
1. राष्ट्रिय स्तरमा सडक जडानको लागि आवाज उठाइएको (कर्णाली युवाहरू)
2. थुलिवेरी नगरपालिकामा स्थानीय प्रतिनिधिहरूको जवाफदेहिताको लागि आवाज उठाइयो।
भिजन र कार्य योजना
समाधान गर्न शीर्ष ३ मुद्दाहरू
शिक्षा, स्वास्थ्य र रोजगारी (भौतिक र डिजिटल पूर्वाधार)
मुख्य कार्य योजनाहरू
यातायात ः बस्तीमा पदमार्ग, सडक र सार्वजनिक यातायात, ठूलीभेरी त्रिपुरासुन्दरी नगरपालिका रिङ्गरोड, हवाई टिकटमा सुधार ।
संचारः बस्तीमा इन्टरनेट, फोर जी मोबाइल नेकवर्क ।
शिक्षा ः डिजिटल कक्षाकोठा, मोबाइल एप, पुस्तकालय, शौचालय, शिक्षक विश्रामस्थल, खेलमैदान, बालपार्क, स्थानीयता, खस भाषा र जीविकोपार्जनको आधारमा पाठ्याक्रम, अंग्रेजी माध्यममा पठनपाठन, शिक्षक तालिम, फेलोशिपबाट नयाँ शिक्षक, कक्षा बाहिरको शिक्षा, रचनात्मक प्रतियोगिता ं।
ठूलीभेरी नगर फेलोशिपः
ठूलीभेरी नपाको शिक्षा, स्वास्थ्य तथा सामाजिक सुधारमा २०० जनालाई २ वर्षे फेलोशिप ।
सृजनात्मक सोँच र कार्यान्वयन योजना भएका बढीमा ११ जनाका लागि दुईदेखि दश लाखसम्म अनुदान ।
अध्ययन र अनुसन्धान गर्ने अध्येता वा विद्यार्थीलाई एक लाखसम्मको शोध अनुदान ।
वार्षिक ५० जनालाई उच्च शिक्षाका लागि देशका अन्य पालिकाका उत्कृष्ट कलेजहरूसँग सहकार्य गर्दै छात्रवृतिको व्यवस्र्था र पाँच जनालाई जनालाई विद्यावरिधी ,(पी.एच.डी), मेडिकल र इञ्जिनियरिङ्गका लागि छात्रवृतिको व्यवस्था ।
ठूलीभेरी नगर प्रतिभा पुरस्कार (साहित्य, शिक्षा, संगित, खेलकुद र पत्रकारिता उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता समिति) ।
केवलकार, र्याप्टिङ्ग, स्किं तथा अन्य दीर्घकालिन अर्थतन्त्रमा प्रभाव पार्ने बृहत परियोजनाका लागि दक्ष जनशक्ति निर्माणका लागि तीन जनालाई फेलोशिपमा अन्तराष्ट्रिय कोर्स लिन सहयोग ।
स्वास्थ्य ः टोल क्लिनिक स्थापना, हेल्थ पोष्ट र जिल्ला अस्पतालमा औषधी, जनशक्ति र उपकरण, टेलिमेडिशिन सेन्टर, हेल्थ क्याम्प, प्राकृतिक उपचार केन्द्र स्थापना, पाैिष्टकतामा पहुँच, आयुर्वेदिक केन्द्र, योगा, ध्यान, एम्बुलेन्स संचालन, क्यान्सर, ब्रेन र मुटु अपरेशनका लागि पाँच लाख सुविधा, जटिल रोगका बिरामीहरूलाई उपचारको लागि अस्पताल, अनिवार्य श्वास्थ्य बीमा ।
पर्यटन ः डोल्पा गेट वे, पर्यटक सूचना केन्द्र, होटल तथा टि हाउस, साउथ डोल्पा सर्किट पदमार्ग, अन्तरपालिका पदमार्ग, पदमार्गमा धारा, स्नान गृह तथा शौचालय, होमस्टे, रैथाने पसल ।
विद्युुत ः सोलार बिजुली बत्ति ।
पानी ः बस्तीमा शुद्ध र सफा खानेपानी, बस्तीमा सार्वजनिक धारा र स्नान गृह, ढल निकास ।
कृषि ः हेरालो, सिंचाई, दिगो घेराबार, झोल तथा प्राङ्गारिक मल, बीउ बैंक, अन्न भण्डारण तथा कुटन पिसन मेसिन, नगरबासीको खाद्य सुरक्षा तथा सहज उपलब्धताका स्थानीय उत्पादन र सहुलिय मूल्यसहितको ठूलीभेरी सुपर मार्केट सञ्चालन । हरेक बस्तीमा सुपथ पसल तथा स्थानीय उत्पादन संकलन केन्द्र राख्ने ।
बन ः जडीबुटी नर्सरी तथा अनुसन्धान केन्द्र, बन संरक्षणमा उपभोक्ता बनसँग सहकार्य ।
पशुपालन ः उन्नत पशुपालनका प्रोत्साहन तथा चरन क्षेत्र निर्धारण र नियमन ।
सुरक्षा ः नगर प्रहरी स्थापना तथा संचालन ।
मिडिया ः नगर एफएम र साप्ताहिक पत्रिका ।
खेलकुद ः हिमाली नगर रंगशाला, बस्तीमा एक खेलमैदान, बस्तीमा स्पोर्टस क्लवलाई वार्षिक ५० हजार बजेट, ठूलीभेरी स्पोर्टस एकेडेमी स्थापना, कम्तिमा पाँच खेलको नियमित प्रशिक्षण, वार्षिक रुपमा यार्चा गोल्ड कप (भलिबल, फुटबल र क्रिकेट) ।
चिन्तन, विमर्ष र खोजका लागि आईडिया क्याफे । "
सम्पर्क गर्नुहोस् :
+९७७ ९८१८५०९६०७
[email protected]
हाम्रो सामाजिक संजाल